Saturday, September 21, 2019

टान निर्वाचनलाई लिएर अञ्जन थापा समुहको उमेद्धवार परिचयात्मक कार्यक्रम आज

प्रकाशित मिति: 2019/09/04

भदौ १८, काठमाण्डौ । टान निर्वाचनलाई लक्षित गरेर अञ्जन थापा(कुमार) समुहले आज उमेद्धवार परिचयात्मक एबंम बृहत भेला कार्यक्रमको आयोजना गर्ने भएको छ ।  

गैरीधारा स्थीत शिल्भर ओक व्यान्क्वेट एण्ड ईभेन्ट सेन्टरमा उक्त कार्यक्रम बेलूकी ४ बजेबाट सुरु हुने बताईएको छ ।
कार्यक्रममा सम्पूर्ण पदयात्रा व्यावसायी, टानसम्बद्ध कार्यसमिती सदस्य तथा शुभेच्छुक सबैमा सहभागिताका लागि आह्वान गरिसकिएको अञ्जन थापा(कुमार)ले बताए ।

 

तपाईंको बिचार