Monday, October 21, 2019

भोली ठमेलको क्लब फरेनहाईटमा डेनिकोयोको डिजे रात्रीकालीन प्रश्तुती हुँदै

प्रकाशित मिति: 2019/09/24

असोज ७, काठमाण्डौ । ठमेलको क्लब फरेनहाईटले नेपाल भ्रमण बर्षको प्रचारप्रसारका लागि भन्दै डिजे म्युजिक प्रश्तुती प्रदर्शन गर्ने भएको छ ।

भोली सेप्टेम्बर २५ तारिकका दिन चर्चित डिजे रहने क्लब सञ्चालक बिश्व पुरीले बताए ।
डेनियो बिश्वका चर्चित डिजेहरुको सुचीमा ७८ औँ नम्बरमा रहेका छन । क्लबले डिजे म्युजिकमा रुची राख्नेहरुका लागि सहभागि हुन आग्रह समेत गरेको छ ।
 

तपाईंको बिचार