Monday, August 21, 2017  |    

संसारका सबैभन्दा खराब १० एअरपोर्ट

प्रकाशित मिति: 2016/04/26
 फाइल फोटो
फाइल फोटो

वैशाख १४,काठमाडौं ।  विश्वमा धेरै राम्रा विमानस्थलहरु छन्। सँगै नराम्रा पनि । नराम्रामध्ये पनि प्रतिस्पर्धा हुने गर्छ सबैभन्दा नराम्रा कुन हुन ?  
यी हुन् संसारका सबैभन्दा खराब एअरपोर्ट
सूची नं १  पोर्ट हारकोर्ट इन्टरनेसनल एअरपोर्ट, नाइजेरिया
सूची नं २  जिदाह किङ अब्दुल्लाजिज इन्टरनेसनल एअरपोर्ट, साउदी अरेबिया
सूची नं ३  त्रिभुवन अन्तरर्रा्ष्ट्रिय विमानस्थल, नेपाल
सूची नं ४  तासकेन्त इन्टरनेसनल एअरपोर्ट, उज्बेकिस्तान
सूची नं ५  कारसस सिमन बोलिभार इन्टरनेसनल एअरपोर्ट, भेनेजुएला
सूची नं ६  पोर्ट औ प्रिन्स टुसेन्ट लोभर्चर इन्टरनेसन एअरपोर्ट, हैटी
सूची नं ७  काबुल हमिद कारजाई इन्टरनेसनल एअरपोर्ट, अफगानिस्तान
सूची नं ८  हो ची मिन सिटी तान सन नात इन्टरनेसनल एअरपोर्ट, भियतनाम
सूची नं ९  इस्लामाबाद बेनेजिर भुट्टो इन्टरनेसनल एअरपोर्ट, पाकिस्तान
सूची नं १० स्पेरिस वेउभेइस तिले एअरपोर्ट, फ्रान्स

 

तपाईंको बिचार