Saturday, June 24, 2017  |    

सरकारी जागरि छाडेर सगरमाथा आरोहणमा

प्रकाशित मिति: 2016/04/26


बैशाख १४ , काठमाडौं । तेन्जिङ नोर्गे र एडमन्ड हिलारीले सुरु गरेको विश्वकै सर्वोच्च शिखर सगरमाथा अहिले सम्म धेरैले आरोहणको गरिसकेका छन् । ज–जसले यात्रा गरे उनीहरुले आफ्नो जागिरलाई थाती राखेरै सगरमाथा चढेका छन् । तरएक दृष्टिविहीनले सगरमाथा चढ्न खोज्दा भने भइरहेको जागिर नै गुमाउनुप¥यो । 
जागिर गुमाएरै भए पनि सगरमाथा आरोहण गर्ने प्रयासमा जुट्नु भएको छ बागलुङ जिल्ला सकुवा गाविस–२ मादीका ३२ वर्षीया दृष्टिविहीन अमित केसी । ‘सगरमाथा चढ्ने प्रस्ताव राखेपछि उनलाई शिक्षकको जागिरबाट निकालिएको छ । उहाँ बागलुङकै  रामरेखा निमाविमा राहतका सामाजिक शिक्षक हुनुहुन्थ्यो । आरोहणका लागि सहयोगका लागि समेत उहाँले सबैसँग आग्रहगनुृभएको छ। 

 

तपाईंको बिचार