Wednesday, March 29, 2017  |    

सोलुखुम्बुमा कोरियन पर्यटकको मृत्यु

प्रकाशित मिति: 2016/04/27

वैशाख १५,सोलुखुम्बु । सोलुखुम्बुको खुम्जुङ गाविस ७ स्थित  मंगलबार कोरियाली पर्यटकको मृत्यु भएको छ । विराटनगरस्थित पूर्वक्षेत्रीय प्रहरी कार्यालयका अनुसार सगरमाथा बेसक्याम्पबाट र्फकने क्रममा लेक लागेर जङ सी ह्वाको मृत्यु भएको हो । उनको शब हेलिकप्टरबाट लुक्लामा ल्याएर राजधानी पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

 


 

तपाईंको बिचार