Wednesday, April 26, 2017  |    

बरिष्ठ पर्यटन व्यवसायी सागर पाण्डेको नेतृत्वमा १५१ सदस्यीय नेपाल पर्यटन परिषद्को घोषणा

प्रकाशित मिति: 2016/05/08

वैशाख २६, काठमाडौं । नयाँ शक्ति नेपालको आंगिक संगठनको रुपमा पर्यटन ब्यबसायी तथा नयाँ शक्ति नेपालको केन्द्रीय परिषद् सदस्य सागर पाण्डेको नेतृत्वमा १५१ सदस्यीय नेपाल पर्यटन परिषद्को घोषणा गरिएको छ ।

राजधानीको ठमेलमा शनिबार डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति निकट पर्यटन ब्यबसायी तथा पर्यटन पेशाकर्मीहरुको भेलाले उक्त परिसदको घोषणा गरिएको हो ्र भेलालाई नयाँ शक्ति नेपालका सचिवालय सदस्य केशब दाहाल, हिशिला यमी, डा.केशवमान शाक्य र कुमार पौडेलले सम्बोधन गर्नुभएको थियो ।

भेलालाई सम्बोधन गर्दै संयोजक सागर पाण्डेले मुलुकको आर्थिक मेरुदण्ड पर्यटन क्षेत्रलाई प्रमुख शहरमा मात्र सिमित नगरी देशै भरि विस्तार गर्नुपर्ने कुरा बताउनु भयो ।  साथै उक्त भेलाले १५१ सदस्यीय केन्द्रीय परिसद, ४१ सदस्यीय सचिवालय र त्यसै मातहत १२ विभाग पनि गठन गरिएको छ ।

सचिवालय ।

सागर पाण्डे – संयोजक

बि.एन. ढकाल

गोपाल बाबु श्रेष्ठ

डी.बि. लिम्बु

गोकुल केसी

राजा शाक्य

रमेश खतिवडा

भुबन आचार्य

बाबुकाजी सिटौला

कामि रेन्जी शेर्पा

शुरेश अमगाई

ठाकुर तिमल्सिना

नबराज गौली

भुमि लामा

प्रसन्न पौडेल

प्रकाश चन्द्र देवकोटा

चेबन देवकोटा

चित्र ब.गुरुङ

किरण धरेल

हरि धरेल

शोम प्रसाद भट्ट

सहदेव धमला

प्रकाश देवकोटा

उत्तम पोखरेल

श्रीराम घिमिरे

राम कुमार बाराकोटी

गोविन्द पन्त

नेत्र लाल बगाले

कृष्ण बहादुर परियार

बिनोद पाण्डे

राम चन्द्र धमला

राजेन्द्र रम्तेल

शुक्र कुमार श्रेष्ठ

डा.ज्ञानेन्द्र तुलाधर

विकास पाण्डे

मदन न्यौपाने

नामावली बिभागस्

रमेश खतिवडा – संगठन बिभाग

भुवन आचार्य – सूचना,प्रकाशन तथा प्रचारप्रसार बिभाग

बाबुकाजी सिटौला – आर्थिक व्यवस्थापन बिभाग

कामी रेन्जी शेर्पा( अन्तर्रा्ष्ट्रिय बिभाग

शुरेश अमगाई – मस्यौदा तथा बिधान बिभाग

ठाकुर तिमिल्सिना – स्वास्थ्य तथा योग साधना बिभाग

नबराज गौली – खेलकुद तथा सांस्कृतिक बिभाग

भुमि लामा – संघसंस्था समन्वय बिभाग

प्रसन्न पौडेल – युवा पर्यटन बिभाग

प्रकाश चन्द्र देवकोटा – वातावरण तथा सरसफाई बिभाग

गोविन्द पन्त – अनुसाशन बिभाग

प्रकाश देवकोटा – पर्यटन नीति निर्माण बिभाग

 

तपाईंको बिचार