Monday, August 21, 2017  |    

मे ९ देखि १६ सम्म नेपाली खानाको प्रर्दशनी

प्रकाशित मिति: 2016/05/09

बैशाख २७, काठमाण्डौ ।मनासलु र ल्होत्से हिमाल आरोहणको हिरक महोत्सवको अवसरमा नेपाली खानाका प्रवद्र्धक सुरेशचन्द्र बस्नेतले नेपाली खानाको प्रर्दशनी गरिरहेका छन । हिमाल,पहाड र तराईका खानाका परिकारहरु मे ९ देखि १६ सम्म प्रर्दशनी गरिनेछ । प्रर्दशनीमा फापरको रोटीको रोल,ढिंडो,चिच्चर र सोजु लगायतका खानाहरु राखिएको छ ।
स्नेहा ट्राभल मिडिया र हस्पिटालिटि फाउण्डेसन नेपालको संयुक्त आयोजनामा गरिएको प्रर्दशनी राजधानीको हात्तिसार स्थित बरोसा लन्ज एण्ड रेष्टुरेण्टमा भईरहेको छ । 
 

 

तपाईंको बिचार