Wednesday, May 24, 2017  |    

टानले म्यारथन दौड आयोजना गर्ने

प्रकाशित मिति: 2016/05/13

बैशाख ३१,काठमाडौं ।  टे«किंग एजेन्सीस् एसोसिएसन अफ नेपाल(टान) ले हाफ म्याराथनको आयोजना गर्ने भएको छ । टानले आफ्नो स्थापनाको ३८ औँ दिवसको अवसरमा आगामि जेठ १६ गते उत्त प्रतियोगिता आयोजना गर्ने लागेको हो ।

म्याराथन पर्यटकिय स्थल गोसाईकुण्डबाट सुरु भई लौरीबिान,चन्दनबारी हुदै रसुवाको सदरमुकाम धुञ्चेमा पुगेर समापन हुने टानले जनाएको छ । १८ बर्ष भन्दा माथिका स्वदेशी तथा बिदेशी महिला पुरुषका लागि खुलागर्रिको प्रतियोगिताका विजेताले ५० हजार नगद सहित प्रमाणपत्र पाउनेछन  ।
 प्रतियोगितामा सहभागि हुन इच्छुक खेलाडिले टानको सचिवालय, टानको टिम्स काउन्टर वा टानको वेवसाइट धधध।तबबल।यचन।लउ  गइ आफ्नो नाम दर्ता गर्न सक्नेछन् । साथै टानले सञ्चारकर्मिहरुलाई गोसईकुण्ड क्षेत्रको अवलोकन भ्रमण गराउने बताएको छ । 

 
 

तपाईंको बिचार