Monday, June 26, 2017  |    

नाराले रयाफटिङ्ग महोत्सव गर्ने

प्रकाशित मिति: 2016/05/23

जेठ १०, काठमाडौं । नेपाल एशोसिएशन अफ ¥याफटिङ्ग एजेन्सिज (नारा)ले त्रिशुली नदीमा २८ आौँ ¥याफटिङ्ग महोत्सव सञ्चालन गर्ने भएको छ । नाराले यहि जेठ १५ गते त्रिशुलीमा ¥याफटिङ्ग महोत्सव आयोजना गर्न लागेको हो ।

नाराका आध्यक्ष चन्द्र बहादुर दाहलका अनुसार साहसिक जलयात्राको प्रर्वद्धन गर्ने उदेश्यसाथ यो महोत्सव गर्न लागिएको हो । १२ देखि ६० बर्ष उमेर समुहका नेपाली नागरीक सहभागी हुन पाउने  छन् । ¥याफटिङ्गमा सहभागी हुन रु २००० शुल्क तिर्नुपर्ने छ ।  नेपालका करिब ६००० नदिनालाहरुमा ¥याफटिङ्ग गर्न सकिने सम्भावना रहेपनि सरकारले ¥याफटिङ्गका लागि  देशभरका १६ओटा नदीहरु खुल्ला गरेको छ ।

 

तपाईंको बिचार