Wednesday, August 23, 2017

सगरमाथा दिवस मनाइदै, आरोहिलाई ५० हजार नगद प्रदान गरिने

प्रकाशित मिति:
 फाइल फोटो
फाइल फोटो

सागर चन्द  
जेठ  ११, काठमाडौं । २ बर्ष यता विविध कारणले रोकिएको सगरमाथा आरोहण यस बर्ष सफल भएको छ । यो बर्षको ग्रिष्म ऋतुको सुरुवातमै झण्डै २ सय५० आरोहिले सगरमाथाको सफलतापुर्वक आरोहण गरेका छन् ।

सगरमाथा आरोहणको खुसियाली मनाउन नेपाल पर्वतारोहण संघले मे २९ तारिखका दिन सगरमाथा दिवस मनाउने घोषण गरेको छ । साथै यस सिजनमा सर्वप्रथम सगरमाथाको चुचुरोमा पाईला राख्ने ९ जना शेर्पा आरोहिलाई ५० हजार नगद सहित सम्मान गर्ने जनाकारी संघले दिएको छ ।  

 

तपाईंको बिचार