Friday, November 24, 2017

२८ औं र्याफटिङ्ग महोत्सव सम्पन्न

प्रकाशित मिति: 2016/05/29

जेठ १६,काठमाडौं । नेपाल एशोशिएसन अफ र्याफटिङ्ग एजेन्सिज (नारा)को आयोजनामा २८ औं र्याफटिङ्ग महोत्सव त्रिशुली नदिमा  सम्पन्न भएको छ । साहसिक जलयात्रालाइ प्रर्बद्धन गर्ने उदेश्यले सञ्चालन गरिदै आएको महोत्सवमा करिब ४०० जनाको सहभागिता रहेको नाराले बताएको छ ।

 

तपाईंको बिचार