२८ औं र्याफटिङ्ग महोत्सव सम्पन्न

जेठ १६,काठमाडौं । नेपाल एशोशिएसन अफ र्याफटिङ्ग एजेन्सिज (नारा)को आयोजनामा २८ औं र्याफटिङ्ग महोत्सव त्रिशुली नदिमा सम्पन्न भएको छ । साहसिक जलयात्रालाइ प्रर्बद्धन गर्ने उदेश्यले सञ्चालन गरिदै आएको महोत्सवमा करिब ४०० जनाको सहभागिता रहेको नाराले बताएको छ ।
तपाईंको बिचार