Monday, August 21, 2017  |    

“नेपाल र फिलिपिन्स्बिच पर्यटकीय सम्भावना”विषयक कार्यक्रम सम्पन्न

प्रकाशित मिति: 2016/06/04

 जेठ २२,काठमाडौं । “नेपाल र फिलिपिन्स्बिच पर्यटकीय सम्भावना” बिषयक छलफल कार्यक्रमा सम्पन्न भएको छ । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) को सहकार्यमा नेपाल र फिल्पिन्सका पर्यटन व्यवसायीरुबिच छलपफल कार्यक्रम भएको हो ।

गत शुक्रबार होटल अन्नपूर्णमा भएको छलफल कार्यक्रममा फिलिपिन्सका तर्फबाट स्रोफ ट्राभलका डाइरेक्टर अजुृन स्रोफले  फिलिपिन्स् र नेपालबिच प्रर्याप्त मात्रामा पर्यटकीय आधारहरु रहेको बताउनुभयो । कार्यक्रममा  पर्यटन व्यवसायी र उड्यन क्षेत्रका व्यक्तीहरुको उपस्थित रहेको थियो ।   

 

तपाईंको बिचार