Monday, October 23, 2017

टुँडिखेलमा साकेलाको रौनक

प्रकाशित मिति: 2016/06/04

जेठ २२, काठमाडौं । राजधानीमा बस्दै आएका किरात समुदायले शनिबार टुँडिखेलमा साकेला नाच नाचेका छन्  । असारको रोपाईको रौनकमा नाचिने साकेला नाच किरात समुदायको मुख्य नाचहरुमध्य क हो । 


उभौली पर्व जेठ ८ गते नै हो । तर, विभिन्न ठाउँमा जम्मा भएर साकेला नाच्ने क्रममा शनिबार टुँडिखेलमा भएको हो ।साकेला नाच्न आफ्नो जातीय भेषभुषामा सजिएर टुँडिखेल पुग्नेमा युवा युवतीको बाहुल्यता थियो ।

 

तपाईंको बिचार