Thursday, March 23, 2017  |    

तीन ओटा देश एकै पटक हेर्न सकिने स्थान

प्रकाशित मिति: 2016/06/15

असार १, काठमाडौं ।  यो ठाउँमा अर्जेन्टीना, ब्राजिल र पाराग्वे देशलाई एकैसाथ हेर्न विश्वभरबाट पर्यटक पुग्ने गरेका छन्। यी तीन देशलाई दुई नदीले छुटयाएको छ। यही त्री(देशीय सिमानाको यो प्राकृतिक दृश्य हेर्न मानिसहरु आउने गर्छन्। पराना र इगुआजु नामका यी दुई नदी एक साथ यो ठाउँमा मिल्छन्। ब्राजिल र अजेन्टीनालाई जोड्ने अन्तरराष्ट्रिय पुल पनि छ यहाँ।

तीनवटै देशलाइ एकै ठाउँबाट देख्नसकिने भएपनि अर्जेन्टीनाको भु–भाग हेर्न ज्यादा मानिस आउँछन्। प्रत्यक देशले आआफ्नो भुभागमा रंगीबिरंगी स्तभ पनि खडा गरेका छन्।

तपाईंको बिचार