Thursday, June 29, 2017  |    

हिमतालहरु फुट्न सक्ने चेतावनी सहितको प्रतिवेदन संसदमा प्रस्तुत

प्रकाशित मिति: 2016/07/02

असार १८, काठमाडौं । एक अध्यनले  नेपालका विभिन्न हिमतालहरु फुट्ने जोखिम बढेको देखाएको छ । 
हिमाली क्षेत्रेमा कार्यरत गैरसरकारी संस्था आइसिमोडले गरेको अध्यनले  हिमताल फुट्न सक्ने देखिएको हो ।  
आइसिमोडले आफ्नो प्रतिवेदन संसदमा समेत  प्रस्तुत गरेको छ । भूकम्पले हिमालहरुकमजोर भएको र पहिरोको जोखिम बढेकाले   हिमताल  फुट्न सक्ने खतरा बढेको आइसिमोडको ठम्याइ रहेको छ ।   

आइसिमोडले प्रतिवेदनमार्फत करिव दुई दर्जन हिमताल बिस्फोट हुनसक्ने चेतावनी दिएको छ । नेपालमा कुल २ हजार ३ सय २३ हिमताल छन् ।  
 
 

तपाईंको बिचार