Tuesday, April 25, 2017  |    

बुटवलमा केवलकार सञ्चालन हुने

प्रकाशित मिति: 2016/07/07
 फाइल फोटो
फाइल फोटो

असार २३,बुटवल । बुटवलमा केवुलकार संचालनका लागि संभावनाहरुको अध्यन सुरु भएको छ । बुटवलबाट ४ किलोमिटर पश्चिममा अवस्थित पाल्पाको नुवाकोटसम्म केवुलकार सञ्चालनको लागि सम्भाव्यता अध्यन सुरु भएको हो ।  
 करिव ३० करोड रुपियाँ लगानीमा सिद्धार्थ केवुलकार प्रालिले बुटवलदेखि पाल्पाको नुवाकोटसम्म केवुलकार निर्माणका लागि चासो देखाउँदै निर्माणको लागि जग्गाको व्यवस्थापन गरिदिन वुटवल सामुदायिक वनलाई आग्रह गरेको छ । 
 केवुलकारको निर्माणपछि बुटवल र नुवाकोटको आर्थिक, सामाजिक र पर्यटकीय क्षेत्रको विकासमा नयाँ आयाम थपिने विश्वास स्थानीयले गरेका छन ।

 

तपाईंको बिचार