Thursday, June 29, 2017  |    

पर्यटन बोर्डका प्रबन्धक राईको निधन

प्रकाशित मिति: 2016/07/11

असार २७, ललितपुर । नेपाल पर्यटन बोर्डका बरिष्ठ प्रवन्धक धु्रव राईको निधन भएको छ । लामो समयदेखी ब्रेनट्युमरबाट पिडित भएका राईको हिजो दिउँसो साँढे १ बजे अल्का अस्पतालमा उपचारकै क्रममा निधन भएको हो ।

 ४६ बर्षको उमेरमा निधन भएका राईको श्रीमति र एक छोरा रहेका छन ।

 

तपाईंको बिचार