Wednesday, August 23, 2017

१३ महिनाअघि वेपत्ता अल्ट्रलाइट हिमाल क्षेत्रमा भेटियो

प्रकाशित मिति: 2016/11/13

कार्तिक २८, पोखरा । एक पाइलट र एक यात्रुसहित पोखरा विमानस्थलबाट १३ महिनाअघि वेपत्ता भएको अल्ट्रलाइट आइतवार माछापुच्छ्रे र अन्नपूर्ण हिमाल क्षेत्रमा भेटिएको छ ।

एकजना रसियन पाइलट र एकजना अफ्रिकन पर्यटकसहित उडेको अल्ट्रालाइट यी दुई हिमालबीचको खोँचमा टुक्रा टुक्रा भएको अवस्थामा एयर डाइनेस्टीको हेलिकोप्टरले भेट्टाएको हो ।

 

तपाईंको बिचार