Wednesday, June 28, 2017  |    

भिटोफले धादिङको सलाङमा पर्यटन प्रवद्र्धन कार्यक्रम गर्ने

प्रकाशित मिति: 2017/01/26

माघ १३, काठमाडौं । गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ)ले धादिङको सलाङमा पर्यटन प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ । फेब्रुअरी १० तारिकका दिन सलाङमा होमस्टे प्रवद्र्धनलगायतका कार्यक्रम गरी पर्यटन व्यावसायीहरुको टोली ११ तारिखमा काठमाडौँ फर्कनेछ । प्रवद्र्धन कार्यक्रममा पर्यटन व्यावसायी, पत्रकारहरुको उपस्थितिले पर्यटन प्रवद्र्धनमा उल्लेख्य भूमिका खेल्ने भिटोफ नेपालका अध्यक्ष कमल सापकोटाले बताउनुभयो ।

तपाईंको बिचार