Monday, September 25, 2017

नारामा निर्वाचन सरगर्मी बढ्यो/अगष्ट १ मा अध्यक्षसहित ९ सदस्यीय कार्यसमितीको टुंगो लाग्दै

प्रकाशित मिति: 2017/06/22

असार ८, काठमाण्डौ । नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सिज(नारा)को निर्वाचन यही अगष्ट १ तारिकका दिन हुने भएको छ ।

आर्थिक बर्ष २०७३/७४को बार्षिक कार्यक्रम सार्वजनिकीकरणका साथै २९ औं साधारण सभाका माध्यमबाट अध्यक्षसहित ९ सदस्यीय नयाँ कार्यसमिती समेत चयन नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सिज(नारा)का अध्यक्ष चन्द्रबहादुर दाहालले बताउनुभयो । नेपालको जलपर्यटनको बिकास र बिस्तारमा नाराले सशक्त भुमिका खेल्दै आएको छ ।

तपाईंको बिचार