Thursday, November 23, 2017

टिबानको निर्वाचन असोज ३ मा हुने

प्रकाशित मिति: 2017/09/07

काठमाडौं । टुरिष्ट बस एसोसिएशन अफ् नेपाल (टिबान)को सातौं बार्षिक साधारणसभा आउदो असोज ३ मा हुने भएको छ । उक्त साधारणसभासङ्गै नयाँ कार्यसमिति चयनका लागि निर्वाचनसमेत हुने छ ।

साधारणसभा सम्बन्धि सूचना जारी गर्दै संघले साधारणसदस्यहरुलाई साधारणसभामा अनिवार्य उपस्थित भइदिन आग्रह गरेको छ । साधारणसभामा महासचिव दिपक भट्टराईले बार्षिक प्रगति विवरण तथा कोषाध्यक्ष शिशिर खनालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । संघमा हाल ३४ सदस्य रहेका छन् 

तपाईंको बिचार