Saturday, November 18, 2017

रसुवामा झाक्री महोत्सव सम्पन्न

प्रकाशित मिति: 2017/09/10

काठमाडौं । रसुवा जिल्लाको नागाथलीमा झात्री महोत्सव सम्पन्न भएको छ ।  भद्रौ २१ र २२ गते दुई दिन चलेको महोत्सव सफल बनाउन रसुवा–नुवाकोट पर्यटन समाजले संयोजनकारी भूमिका निर्वाह गरेको थियो । 

महोत्सवमा समाजका बरिष्ठ उपाध्यक्ष शिब लामिछाने सहित मजदुरहरुको सहभागिता थियो । लाङटाङ पुर्नताजकि यात्रा नामक व्यानर सहित महोत्सवमा सहभागि टोलीले महोत्वस समापन पश्चात सो क्षेत्रको सरसफाई समेत गरेको थियो । 

दुई वर्ष अघिको भूकम्पका कारण केही क्षती भएपनि हाल रसुवाको लाङटाङ क्षेत्र भ्रमणका लागि सुरक्षित छ भन्ने

 

 

सन्देश दिनका लागि पुर्नताजकि यात्रा संचालन गरेको बरिष्ठ उपाध्यक्ष लामिछानेले बताए । 

 

तपाईंको बिचार