Saturday, November 18, 2017

टान मतगणनाको ताजा अपडेट : मोहन लम्साल ६ मतको अग्रता

प्रकाशित मिति: 2017/10/29

काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ् नेपाल (टान)को मतगणना जारी छ । दिउँसो १ बजेबाट सुरु भई साँझ ५ बजे सकिएको मतदानमा जम्मा ७ सय २७ मत मात्र खसेको निर्वाचन समितिले जनाएको छ । जुन ६१.३० प्रतिशत हो । यस निर्वाचनका लागि जम्मा मतदाता संख्या ११ सय ८६ थियो ।

टानको आगामी नेतृत्वका लागि मोहन लम्साल समुह र नवराज दाहाल नेतृत्वको समूहबीच कडा प्रतिस्पर्धा देखिन्छ । अध्यक्षमा स्वतन्त्र उम्मेद्वारको रुपमा नुरु जांबु शेर्पाले समेत उम्मेद्वारी दिएका छन् ।

 
 मोहन लम्साल समुह र नवराज दाहाल समुह प्यानलको नतिजा

अध्यक्षका प्रत्यासी

मोहन लम्साल - 114

नवराज दाहाल - 108

बरिष्ठ उपाध्यक्षका प्रत्यासी

खुमबहादुर सुवेदी - 123

पूर्णचन्द्र भुसाल - 117

प्रथम उपाध्यक्षका प्रत्यासी

बाबुकाजी सिटौला - 95

जीवन थापा मगर - 144

द्धितिय उपाध्यक्षका प्रत्यासी

नीलहरि बास्तोला - 133

ऋषि प्रसाद नेपाल - 104

 महासचिवका प्रत्यासी 

चेवन देवकोटा - 110

आङ पेम्वा शेर्पा - 125

सचिवका प्रत्यासी 

चोलेन्द्रबहादुर कार्की - 122

सुजन लामिछाने - 116

कोषाध्यक्षका प्रत्यासी 

सुबास केसी - 127

रामकृष्ण तिमल्सिना - 114

सहकोषाध्यक्षका प्रत्यासी 

किरण धरेल - 98

तारा राना - 139

सदस्यका प्रत्यासीहरु

शेरबहादुर परियार - 112

कविता लामिछाने रिजाल - 94

 

तपन राजभण्डारी - 99

रविन्द्र अधिकारी - 129

 

नाम्गेल जाङ्बु शेर्पा - 110

राजन प्रसाद काप्री - 120

 

आङबाबु शेर्पा - 112

गोपाल श्रेष्ठ -  128

 

जंगबहादुर लामा - 118

जीवन लामा - 133

 

सुर्यबहादुर थापा - 105

बाबुराम गुरुङ - 127

 

कुलप्रसाद सुवेदी - 92

सुक बहादुर लामा - 120

 

सरोज कटेल - 98

हरिशरण खरेल - 96

 

ऋतु ग्याम्दान - 141

हर्क बहादुर गुरुङ - 122

 

 

तपाईंको बिचार