Friday, January 19, 2018

सन्दर्भ नाट्टा निर्वाचनः १५० मत गन्न ५ घण्टा लाग्यो

प्रकाशित मिति: 2018/01/12

काठमाडौं । नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्टस् (नाट्टा)को आज शुक्रबार ५ बजे सम्पन्न निर्वाचनको अहिले मतगणना भईरहेको छ । 

कुल मतदाता संख्या ४६७ रहेकोमा जम्मा मत ४२४ खसेको निर्वाचन समितिले जनाएको छ । उक्त मतगणनामा ५ घण्टा लगाएर समितिले जम्मा १५० मत गन्न सफल भएको छ । 

तपाईंको बिचार