Sunday, February 17, 2019

पर्यटन विज्ञ टेकचन्द्र पोखरेलको निधन

प्रकाशित मिति: 2018/07/23

काठमाडौं । पर्यटन क्षेत्रमा विगत ४ दशक अघि देखि अनवरत रुपमा पर्यटन सेवामा लाग्नुभएका पर्यटन विज्ञ टेकचन्द्र पोखरेलको आज सोमबार निधन भएको छ ।

पोखरेल पर्यटकीय विभिन्न संघसंस्था, नाट्टा, टान, एच.आर.ए. लगायत दजनौं संघ संस्थाको पूर्व अध्यक्ष समेत हुनुहुन्थ्यो । पोखरेलको पार्थिक शरीरको आर्थिक दाहसंस्कार आजै दिउँसो एक बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवार स्रोतले बताएको छ ।

तपाईंको बिचार