Wednesday, September 18, 2019

पर्यटन बोर्ड कर्मचारी युनियनमा मिश्र

प्रकाशित मिति: 2018/08/07

काठमाडौं । नेपाल पर्यटन बोर्ड कर्मचारी युनियनको कार्यसमितिको अध्यक्षमा कुन्दन शर्मा मिश्र चुनिएका छन् ।

समितिको उपाध्यक्षमा जानकी प्रसाद उपाध्याय, सचिवमा सन्तोष विक्रम थापा, सह–सचिवमा सिद्धार्थ विश्वकर्मा र कोषाध्यक्षमा रोशनी पौडेल छन् । यसैगरी सदस्यहरुमा सुरेन्द्र सिंह लामा, राम प्रसाद लामिछाने, प्रदीप गैरे र सृजना नेपाली चयन भएका छन् ।

अध्यक्ष मिश्रले यूनियनले बोर्डलाई दीर्घकालिन हितका लागि खबरदारी मात्र हैन, सहयोगी संस्थाको रुपमा सदैव योगदान पुयाएको र आगामि दिनमा अझ सक्रिय योगदान पुयाउने जनाएका छन् ।

तपाईंको बिचार