Thursday, October 24, 2019

व्यवसायी सुरज बैद्य नेपाल भ्रमण वर्ष २०२० को राष्ट्रिय कार्यक्रम संयोजकमा नियुक्त

प्रकाशित मिति: 2018/11/02

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले व्यवसायी सुरज बैद्यलाई नेपाल भ्रमण वर्ष २०२० को राष्ट्रिय कार्यक्रम संयोजकमा नियुक्त गरेको छ ।शुक्रबारको मन्त्रिस्तरीय निर्णयबाट बैद्यलाई भ्रमण वर्ष अभियानको कार्यक्रम कार्यन्वयन उपसमितिको उपाध्यक्ष तथा राष्ट्रिय कार्यक्रम संयोजकको जिम्मेवारी तोकिएको हो ।

बैद्यको कार्यकाल तीन वर्षको हुने मन्त्रालयले जनाएको छ ।

तपाईंको बिचार