Sunday, August 25, 2019

पोखराबाट उडेनन् जहाज, पर्यटक अलपत्र

प्रकाशित मिति: 2018/12/01

पोखरा । मौसम नखुलेपछि पोखरा विमानस्थलबाट हुने शनिबारको कुनै पनि उडान भएको छैन। हुस्सु लागेकाले विहानबाट हुने कुनै पनि हवाइ उडान नभएको विमानस्थल प्रशासनले जनाएको छ। ‘यहाँको मौसममा भिजिबिलीटी नै छैन पोखरा विमानस्थलका भोला गुरागार्इँले भने, ‘अरु दिन बिहान ११ बजेसम्म २० वटा फ्लाइट भइसक्थ्यो। आज एउटा पनि भएको छैन।’ उडान अवरुद्ध भएपछि विदेशी पर्यटक तथा नेपाली यात्रु मर्कामा परेका छन्। पोखराबाट यती, सिम्रिक, बुद्धलगायतका एयरलाइन्सले व्यवसायिक उडान गर्ने भर्छन्।

पोखराबाट उडेनन् जहाज, पर्यटक अलपत्र SHARES 22 AddThis Sharing Buttons Share to Facebook Share to TwitterShare to Google+Share to EmailShare to PrintFriendly थाहा संवाददाता | ३३ मिनेट अघि तस्बिर : सुमन शर्मा prixa ad prixa ad मंसिर १५, २०७५ पोखरा : मौसम नखुलेपछि पोखरा विमानस्थलबाट हुने शनिबारको कुनै पनि उडान भएको छैन। हुस्सु लागेकाले विहानबाट हुने कुनै पनि हवाइ उडान नभएको विमानस्थल प्रशासनले जनाएको छ। ‘यहाँको मौसममा भिजिबिलीटी नै छैन,’ पोखरा विमानस्थलका भोला गुरागार्इँले भने, ‘अरु दिन बिहान ११ बजेसम्म २० वटा फ्लाइट भइसक्थ्यो। आज एउटा पनि भएको छैन।’ उडान अवरुद्ध भएपछि विदेशी पर्यटक तथा नेपाली यात्रु मर्कामा परेका छन्। पोखराबाट यती, सिम्रिक, बुद्धलगायतका एयरलाइन्सले व्यवसायिक उडान गर्ने भर्छन्।
Read more at: http://thahakhabar.com/news/55882

तपाईंको बिचार