Sunday, February 24, 2019

गाइडलाई ३० हजार अमेरिकी डलर पारिश्रमिक

प्रकाशित मिति: 2019/01/06

काठमाडौं । हिमालमा काम गर्ने पर्वतारोहण पथप्रदर्शकले ३० हजार अमेरिकी डलरसम्म पारिश्रमिक लिने गरेका छन् ।
यो हालको विनियम दरअनुसारको करिब ३३ लाख रुपैयाँ हो । आरोहीलाई शिखर चढाएर आधारशिविर झारेवापत् उनीहरुले वार्षिक ३३ लाख रुपैयाँ पारिश्रमिक लिने गरेका छन् ।
हिमालमा वर्षमा दुई पटक आरोहण हुने समयमा बढीमा दुई महिना काम गरेबापत् पर्वतारोही पथ प्रदर्शकले यो पारिश्रमिक लिने गरेका छन् ।

तपाईंको बिचार