Monday, May 20, 2019

तन मनको स्वस्थताको खोजी : हेभन रिट्रिट स्पा

प्रकाशित मिति: 2019/02/28

फागुन १६, काठमाडौ । धुँवाधुलो, दिनभरको भागदौड र व्यस्त जिन्दगीका बिच आम मानिसको जिन्दगी दौडिरहेकै छ । यस्तोमा एकैछिन भएपनि शरिरलाई शारिरिक तथा मानसिक आरामको चाहना कसलाई नहुँदो हो, तर चिन्ता नलिनुस तपाईको सेवामा हाजिर छ, ‘हेभन रिट्रिट स्पा एण्ड सैलुन’ ।

काठमाण्डौको दरबारमार्गस्थीत होटल उडल्याण्डमा सञ्चालनमा रहेको यो स्पा पारिवारिक बातावरणमा सेवा लिन चाहनेहरुका लागि उपयुक्त छ । स्टीम बाथ, जोर्नी दुखाई, व्याक पैन, थेरापी, फेसियल, हेयर कटिङ्ग, ओईल मसाज, मेकअप एण्ड मेहन्दी, स्वीमिङ,स्पाईनल थेरापी, हेड एण्ड सौल्डर थेरापी लगायत दर्जनौ सेवाहरु उपलब्ध छ ।
दक्ष तथा तालिमप्राप्त कर्मचारीबाट सेवा प्राप्त गर्न सकिने यस हेभन स्पा उपयुक्त मुल्यमा उच्चतम सेवा चाहनेहरुका लागि प्रख्यात छ । 
दैनिक दर्जनौ व्यक्तिहरुले सेवा लिईरहेका यस स्पामा तपाई पनि जाने की ?

तपाईंको बिचार