Monday, October 14, 2019

रिभरफन बिच रिर्सोटले पायो यति ठुलो सम्मान

प्रकाशित मिति: 2019/04/08

 

 

 


चैत्र २५, काठमाण्डौ ।  रिभर फन बिच  रिर्सोट युकेबाट प्रदान हुने ‘बेष्ट एड्भेन्चर रिर्सोट ईन नेपाल’ २०१९ बाट सम्मानित भएको छ । रिर्सोटका तर्फबाट प्रखर युवा व्यक्तित्व, डायनामिक,पर्यटनमा चलायमान तथा सफा मनका धनी शंकर अधिकारीले उक्त अवार्ड ग्रहण गरेका हुन ।

बेलायतको लक्स लाईफ म्यागेजिनले आज रिर्सोटलाई नेपालको एड्भेन्चर टुरिजममा पुर्याएको योगदानको कदर गर्दै सो अवार्ड प्रदान गरेको हो ।
आकस्मीक रुपमा अवार्ड पाउनेको नाममा आफ्नो रिर्सोटको नाम पर्दा आफु अत्यन्तै हर्सित सञ्चालक अधिकारीले बताए ।
पर्यटन व्यवसायीहरुले शंकर युवा व्यवसायी तथा डायनामिक व्यक्ति भएको भन्दै उनको श्रृजनशिलता अवार्डसँगै थप मजबुत हुने बताए ।
शंकर हाल ठमेल क्षेत्रमा युवा पर्यटन व्यवसायीको रुपमा चर्चित छन । अधिकारी हिमालयन रिभर फन तथा रिभर फन बिच  रिर्सोटका सञ्चालक हुन ।

  

 

तपाईंको बिचार