Tuesday, June 25, 2019

ठमेल परिषद्को निर्वाचनका लागि राणा समुहको मनोनयन

प्रकाशित मिति: 2019/06/05

जेठ २२, काठमाडौं ।  यही जेठ २५ गते हुन गईरहेको ठमेल पर्यटन विकास परिषद् (टीटीडीसी) निर्वाचनमा नेतृत्वका लागि बर्तमान बर्तमान उपाध्यक्ष प्रकाशनरसिंह राणा समुहले मनोनयन दर्ता गरेका छन ।

राणा प्यानलमा क्रमशः उपाध्यक्षहरुमा भविश्वर शर्मा, राजुमान डंगोल, गिता गुरुङ, महासचिवमा धु्रब अधिकारी, सचिव दवाङग तामाङ, कोषाध्यक्ष रामकुमार थपलिया, सदस्यहरुमा कर्मा घले, राजेन्द्र दुलाल, केशव बस्नेत, राजन श्रेष्ठ, दिनेश श्रेष्ठ, स्वब्नील शर्मा, रुपेश गुरुङ, महेशराज कोईराला सहितले मनोनयन दर्ता गराएका हुन । 
राणाले आफु ठमेलको पुरानो व्यावसायी भएको जिकिर गर्दै नेतृत्वको लागि अग्रशर भएको बताए ।  

तपाईंको बिचार