Saturday, August 24, 2019

आज साँझ ५ बजे ठमेल परिषद्को निर्वाचनको लागि प्रधान समुहको परिचयात्मक कार्यक्रम

प्रकाशित मिति: 2019/06/06

जेठ २३, काठमाण्डौ ।ठमेल पर्यटन बिकास परिषद (टिटिडिसी)को यही २५ गते सम्पन्न हुन गईरहेको निर्वाचनको लागि अध्यक्षका प्रत्यासी अर्जुनलाल प्रधान समुहको उमेद्धवार परिचयात्मक तथा घोषणापत्र सार्वजनिक कार्यक्रम आज साँझ ५ बजे नयाँबजार स्थीत सासा व्यंक्वेटमा हुने प्रधान समुहले बताएको छ ।

उक्त समुहले सम्पुर्ण परिषद् सम्बद्ध सदस्य तथा शुभचिन्तकहरु, पत्रकारहरुलाई उमेद्धवार परिचयात्मक कार्यक्रम सहितको रात्रि भोजमा सरिक हुन अनुरोध गरेको छ ।

तपाईंको बिचार