Saturday, November 18, 2017

दक्षिण सु्डानमा विमान दुर्घटना हुँदा ४० जनाको मृत्यु

प्रकाशित मिति: 2015/11/04

गन्तव्य नेपाल न्यूज/काठमाडौँ 

दक्षिण सुडानको राजधानी जुबामा बुधबार कार्गो विमान दुर्घटना हुँदा ४० जनाको मृत्यु भएको छ । 
राजधानी जुबामा रहेको अन्तराष्ट्रिय विमानस्थल नजिकै दुर्घटना भएको बताईएको  छ ।  सञ्चारमाध्यमका अनुसार विमान धावनमार्गबाट आठ सय मिटर मात्रै उडेको थियो ।
विमानमा कति यात्री थिए भन्ने प्रष्ट हुन सकेको छैन ।

तपाईंको बिचार