Wednesday, July 26, 2017  |    

सिरियामा छुट्टा छुट्टै बिस्फोटमा ७० को मृत्यु

प्रकाशित मिति: 2016/05/23

जेष्ठ १०, काठमाण्डौ । सिरीयामा आज भएको छुट्टाछुट्टै बिस्फोटमा परि ७० जनाभन्दा बढिको मृत्यु भएको छ । बेलायत स्थीत एक मानवअधिकारवादी संस्थाले मर्नेहरुको संख्या १ भन्दा बढि हुन सक्ने बताएको छ । सिरियाका दुई सहर जब्लेह र टर्टसमा ७ वटा बम बिस्फोट भएका थिए । आवासीय क्षेत्रमा समेत बिस्फोट गरिएको बताइएको छ । एउटामा आत्मघाती हमलाकारीलाई प्रयोग गरिएको तथा अर्कोमा कार बम बिस्फोट गराइएको त्यहाँको सरकारी सञ्चार माध्यमले जनाएको छ ।

 

 

तपाईंको बिचार