Friday, April 28, 2017  |    

कारबम विस्फोटमा नौको मृत्यु

प्रकाशित मिति: 2015/06/20

 

बग्दाद, जेठ १५ । इराकको राजधानी बग्दादमा भएको एक कार बम विस्फोटमा परी मर्ने व्यक्तिको सङ्ख्या नौ पुगेको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् । 

सो विस्फोटमा परी दर्जनौँ व्यक्ति घाइते भएका छन् । मध्य बग्दादमा रहेको इजहतार र बेबिलोन होटेल परिसरमा बिहीबार मध्य रातमा बम विस्फोटन भएको थियो । 

इजहतार विवाहको पार्टीको लागि प्रख्यात होटेको रुपमा रहेको बताइन्छ । सोही पाटीका क्रममा बम विस्फोट गराइएको बताइएको । रासस÷सिन्ह्वा

तपाईंको बिचार