Tuesday, November 21, 2017

नेपालमा भूकम्पले सगरमाथालाई दक्षिणपश्चिमतर्फ सार्यो : चिनियाँ अध्ययन

प्रकाशित मिति: 2015/06/20

 

बेइजिङ, असार गते अप्रिल महिनामा नेपालमा आएको विनाशकारी भूकम्पले सगरमाथालाई तीन सेन्टिमिटर ९एक इन्चभन्दा केही बढी० दक्षिणपश्चिमतर्फ सारेको तर त्यसको उचाइमा परिवर्तन नभएको मङगलबार प्रकाशित एक चिनियाँ अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको

विश्वको सबैभन्दा अग्लो हिमाल विस्तारै उत्तरपूर्वी दिशातर्फ अगाडि बढिरहेको अवस्थामा नेपालमा आएको ७।८ गहनताको भूकम्पले यस्तो कार्यलाई विपरीत दिशातर्फ अगाडि बढाएको चीनको सर्वेक्षण, नक्साङ्कन तथा भौगोलिकसूचनासम्बन्धी राष्ट्रिय प्रशासनले पत्ता लगाएको सगरमाथा नेपाल तथा चीनको सीमामा अवस्थित

सगरमाथाको उचाइ आठ हजार ८४८ मिटर अर्थात २९ हजार २९ फिट भएको बताइन्छ यस प्रकोपले सगरमाथाको उचाइमा परिवर्तन नगरेको चीनको सरकारी आमसञ्चारले प्रकाशन गरेको समाचारमा उक्त प्रतिवेदनलाई उद्धरण गरिएको

प्रतिवेदनमा सगरमाथा गत दशकमा प्रति वर्ष चार सेन्टिमिटरका गतिले ४० सेन्टिमिटर उत्तरपूर्वतर्फ अगाडि बढेको यस अवधिमा यसको उचाइ तीन सेन्टिमिटरले बढेको बताइएको

नेपाल दुई वनावटीय प्लेटबीच प्रमुख समस्याग्रस्त रेखामा अवस्थित यीमध्ये एक प्लेटमा युरोप तथा एसिया अवस्थित यो प्रतिवर्ष दुई सेन्टिमिटरका दरले उत्तरतर्फ अगाडि बढिरहेको यसै प्रक्रियाको आधारमा हिमालय सिर्जना भएका हुन्

कोलोराडो विश्वविद्यालयका भौगर्भिक विज्ञानका प्राध्यापक रोजर बिलहामले चिनियाँ अनुसन्धान प्रतिवेदनलाई समर्थन गर्नुभएको

उहाँले यस क्षेत्रमा सगरमाथा उभिएको यस चालमा सगरमाथा केही सेन्टिमिटर दक्षिणतर्फ तानिएको बताउनुभयो

अप्रिल २५ मा गएको भूकम्पका मे १२ मा गएको परकम्पका कारण आठ हजार ७०० भन्दा बढी व्यक्तिको मृत्यु भएको यसका कारण पहिरो गएका छन् करिब पाँच लाख घर नष्ट भएका छन् हजारौँ मानिस घरवारबिहीन भएका छन्

वैज्ञानिकहरूले घना जनसङ्ख्या भएको भूकम्पको केन्द्रबिन्दुबाट ८० किलोमिटर दक्षिणपूर्वी भागमा अवस्थित काठमाडौँ उपत्यका यस भूकम्पका समयमा करिब दुई मिटर सरेको बताएका छन्

सन् १९५४ मा भारतले गरेको सर्वेक्षणमा सगरमाथाको उचाइ आठ हजार ८४८ मिटर भएको निक्र्यौल गरिएको थियो

चीनले सगरमाथामाथि रहेको चार मिटरको हिउँको थुप्रो कम गरी मापन गरेको सन् १९९९ मा एक अमेरिकी समूहले जीपीएस प्रविधि उपयोग गरी सगरमाथाको उचाइ आठ हजार ८५० मिटर भएको निक्र्यौल गरेको थियो उक्त मापनलाई युएस नेसनल जियोग्राफिक सोसाइटीले उपयोग गरेको

तेन्जिङ नोर्गे शेर्पा तथा एडमन्ड हिलारीले सगरमाथा आरोहण गर्नुभन्दा करिब १०० वर्ष अगाडि सन् १८५६ मा सगरमाथा पहिलो पटक मापन गरिएको हो

सन् २०१० मा नेपाल तथा चीनबीच एक सहमति भई नेपालले सगरमाथाको उचाइ आठ हजार ८४८ मापन गर्ने चीनले त्यसको हिमको थुप्रो हटाइ आठ हजार ८४४ मिटर मापन गर्ने गरेको एएफपीले आफ्नो समाचारमा उल्लेख गरेको

अप्रिलमा गएको भूकम्पका कारण आएको हिमपहिरोबाट सगरमाथा आधार शिविरमा १८ व्यक्तिको मृत्यु भएको थियो भने त्यसका कारण गृष्ममा केही समयका लागि आरोहरण

फाइल फोटो
-->

तपाईंको बिचार