Sunday, October 22, 2017

रुसी सैन्य बिमान बेपत्ता, खोजी कार्य जारी

प्रकाशित मिति: 2016/12/25

पुष १०, काठमाडौं । रुसी सैन्य विमान वेपत्ता भएको छ । रुसी रक्षा मन्त्रालयका अनुसार विमानमा ९१ जना सवार थिए ।
सोचीबाट उडेको टीयू १५४ विमान काला सागरमाथि पुगेलगत्तै राडरबाट सम्पर्क विच्छेद भएको छ । विमान उडेको २० मिनेटमा नै वेपत्ता भएको हो । यो विमान सिरियाका लागि उडेको भनिए पनि औपचारिक पुष्टि हुन सकेको छैन । विमानको खोजी कार्य जारी छ ।

 

तपाईंको बिचार