Wednesday, August 23, 2017

बाँदरले पानीट्यांकीमा खसाल्दा दुई महिनाकी बालिकाको मृत्यु - See more at: http://imagekhabar.com/samachar/detail/50840/28/.meroml#sthash.7edP4Xlg.dpuf

प्रकाशित मिति: 2015/08/10
राजस्थान, श्रावण २५ । भारतको राजस्थानस्थित रसीदपुरा गाउँमा एउटा बाँदरले दुई महिनाकी बालिकाको हत्या गरेको छ । घरको कोठामा सुतिरहेकी बालिकालाई बाँदरले बोकेर पानी ट्यांकीमा लगेर खसालेको थियो । प्रहरीका अनुसार योगेश्वरी प्रजापत नाम गरेकी ती बालिकालाई कोठामा सुताएर आमा खाना पकाउन भान्छामा गएकी थिइन् । ढोका खोलेर भित्र पसेको बाँदरले योगेश्वरीलाई बोकेर पानी ट्यांकीमा लगेर खसालेको हो । परिवारका सदस्यले बालिकालाई तत्काल उद्धार गरी महुवास्थित सामुदायिक स्वास्थ्य केन्द्रमा लगेका थिए

तपाईंको बिचार