Friday, July 19, 2019

युइस बंगालको अर्को विमानबाट बंगलादेशका घाइते तथा मृतकका आफन्त नेपाल आउँदै

प्रकाशित मिति: 2018/03/13

काठमाडौं ।  विमान दुर्घटनामा ज्यान गुमाएका बंगलादेशी नागरिकहरुको  घाइते तथा मृतकका आफन्त बोकेको युएस–बंगलाको विमान नेपालका लागि उडेको बताइएको छ । 

विमानमा ४६ जना रहेको र सबै मृतकका आफन्तहरू रहेका छन् । सोमबार युएस–बंगला विमान दुर्घटनामा मारिएका ४९ जना मध्ये २६ जना बंगलादेशी नागरिक रहेका छन्। 

तपाईंको बिचार