Saturday, February 23, 2019

ड्रोन हमलामा बालबाल बचे भेनेजुएलाका राष्ट्रपति

प्रकाशित मिति: 2018/08/05

भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो बिस्फोटकयुक्त ड्रोन हमलाबाट बालबाल बचेका छन् ।

भेनेजुएलाका अधिकारीका अनुसार राष्ट्रपति मादुरोले राजधानी कराकासमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गरिरहेका बेला उक्त ड्रोन बिस्फोट भएको हो ।

उक्त कार्यक्रमको टेलिभिजनमा प्रत्यक्ष प्रशारण पनि गरिँदै थियो । राष्ट्रपतिलाई कुनै प्रकारको क्षती नपुगेको अधिकारीले जानकारी दिएका छन् । बीबीसी

तपाईंको बिचार