Wednesday, April 24, 2019

चिनियाँ राष्ट्रपति र सोमालियाका राष्ट्रपतिबीच भेटवार्ता

प्रकाशित मिति: 2018/09/01

बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङ र सोमाली राष्ट्रपति मोहमद अब्दुल्लाह मोहमदबीच शुक्रबार भेटवार्ता भएको छ । 

चीन–अफ्रिका सहयोग मञ्चको बेइजिङ शिखर बैठकमा सहभागी हुन बेइजिङमा रहनुभएका सोमालियाका राष्ट्रपतिसँग चीनका राष्ट्रपतिको भेट भएको हो । 

तपाईंको बिचार