December 4, 2022, Sunday
1:37:26 pm

Trending
  • राष्ट्रिय
  • तस्बिरमा हेर्नुहोस् आकर्षक गुरेल हिमाल [फोटो फिचर]
गन्तव्य नेपाल


0 प्रतिक्रिया

तस्बिरमा हेर्नुहोस् आकर्षक गुरेल हिमाल [फोटो फिचर]

२ वर्ष अगाडि

बझाङ – बझाङको खप्तड छान्ना गाउंपालिका ७ गडरायस्थित गुरेल झर्ना र गुरेल हिमालको प्रचार प्रसार नहुँदा ओझेलमा परेको छ । खप्तड छान्ना गाउँपालिका ७ गडरायबाट करिब आधा घण्टाको पैदल यात्रापछि गुरेयल झर्ना र तीन घण्टाको अबधिमा गुरेल हिमालमा पुगिन्छ ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.