कार्यक्रम सञ्चालकले मञ्चतिर बोल्नुपर्ने नेतालाई बोलाएपछि गएर आफ्नो विषय राख्ने व्यवस्था थियो । कसैले दोसल्ला लगाएका थिएनन् । कसैका लागि व्याज बनाइएको थिएन । कसैलाई अथिति बनाएर आशन ग्रहण पनि गराइएको थिएन । हामी सबै समान हौं भन्ने भाव त्यस भेलामा राम्रैसँग झक्न्थ्यिो ।यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?