July 7, 2022, Thursday
1:37:26 pm

Trending
  • Uncategorized
  • समाजवादी जनता पार्टी एमालेमा समाहित
गन्तव्य नेपाल


0 प्रतिक्रिया

समाजवादी जनता पार्टी एमालेमा समाहित

४ महिना अगाडि

८ चैत, काठमाडौं । पूर्वमन्त्री प्रेमबहादुर सिंह नेतृत्वको समाजवादी जनता पार्टी नेकपा एमालेमा समाहित भएको छ । मंगलबार आयोजित कार्यक्रममा समाजवादी जनता पार्टीका अध्यक्ष सिंहले सिंगो पार्टी एमालेमा समाहित भएको घोषणा गरे । सिंहले आफूले नेकपा एमाले छाडेर २०६२ सालमा समाजवादी जनता पार्टी गठन गरेको र अहिले आफ्नै घर फर्किएको अनुभूति भएको बताए । ‘अहिले मलाई आफ्नो घरमा फर्किएको सुखानुभूति भएको छ । म नेकपा एमालेबाट एक्लै गएको थिएँ, अहिले सानै भए पनि एउटा शक्ति लिएर फर्केको छु ।’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0

Advertisement

Leave a Reply

Your email address will not be published.