November 29, 2022, Tuesday
1:37:26 pm

Trending
  • समाचार
  • देशभर यातायात कार्यालयका सबै सेवा अनिश्चितकालका लागि बन्द
गन्तव्य नेपाल


0 प्रतिक्रिया

देशभर यातायात कार्यालयका सबै सेवा अनिश्चितकालका लागि बन्द

८ महिना अगाडि

९ चैत, काठमाडौं । यातायात व्यवस्था विभागले देशभरका यातायात कार्यालयहरुबाट दिने सबै सेवा अनिश्चितकालका लागि बन्द गर्ने भएको छ । सर्भरहरुमा विद्युतीय समस्या देखिएको भन्दै विभागले बुधबार अपरान्ह ५ बजेदेखि सबै सेवा बन्द गर्ने निर्णय गरेको हो । यसअघि विभागले लाइसेन्सका लागि नयाँ आवेदन लिन बन्द गरेको थियो । अब सवारी दर्ता, नामसारी, नवीकरण र कर भुक्तानीसहितका सबै सेवा अनिश्चतकालका लागि बन्द हुने भएको छ ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.