June 27, 2022, Monday
1:37:26 pm

Trending
  • समाचार
  • सरकार हेरफेरको कुनै सम्भावना छैन : नेपाल
गन्तव्य नेपाल


0 प्रतिक्रिया

सरकार हेरफेरको कुनै सम्भावना छैन : नेपाल

३ महिना अगाडि

१० चैत, जनकपुरधाम । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारमा हेरफेरको कुनै सम्भावना नरहेको बताएका छन् । तीन दिन अगाडि जनकपुरधाम आएका बेला गठबन्धनका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकार हेरफेर हुन लागेको बताए पनि नेपालले जनकपुरधाममै त्यसको खण्डन गरेका हुन् । पार्टीको मधेश प्रदेशको विस्तारित बैठकलाई सम्बोधन गर्न जनकपुरधाम आएका अध्यक्ष नेपालले भने, ‘सरकार परिवर्तन हुँदैन् । यहीं सरकारले चुनाव गराउँछ ।’ गठबन्धनको सरकार बिभिन्न तहमा क्रियाशील रहेको र क्रियाशील रहिरहने उनले बताए ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.