June 29, 2022, Wednesday
1:37:26 pm

Trending
  • समाचार
  • एमालेको विभागका सचिव तोक्ने जिम्मा सचिवालयलाई
गन्तव्य नेपाल


0 प्रतिक्रिया

एमालेको विभागका सचिव तोक्ने जिम्मा सचिवालयलाई

३ महिना अगाडि

१० चैत, काठमाडौं । नेकपा एमालेको केन्द्रीय विभागका सचिव चयन गर्ने जिम्मा केन्द्रीय कमिटी बैठकले सचिवालय कमिटीलाई दिएको छ । बिहीबारको केन्द्रीय कमिटी बैठकले विभागको सचिव तोक्ने जिम्मा सचिवालय कमिटीलाई दिएको एक नेताले जानकारी दिए । केन्द्रीय कमिटी बैठकले यसअघि नै २२ वटा विभागका इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी तोकिसकेको छ । सचिव चयन गर्ने जिम्मेवारी पनि केन्द्रीय कमिटीलाई भए पनि बिहीबारको बैठकले सचिवालय कमिटीलाई दिएको हो ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.