July 4, 2022, Monday
1:37:26 pm

Trending
  • राष्ट्रिय
  • काठमाडौं घोषणापत्र जारी गर्दै एनआरएनएको विश्व सम्मेलन सकियो
गन्तव्य नेपाल


0 प्रतिक्रिया

काठमाडौं घोषणापत्र जारी गर्दै एनआरएनएको विश्व सम्मेलन सकियो

३ महिना अगाडि

११ चैत काठमाडौं । काठमाडौंमा जारी गैरआवासीय नेपाली संघ (एनआरएनए) को विश्व सम्मेलन काठमाडौं घोषणापत्र जारी गर्दै सकिएको छ । गत मंगलबारदेखि काठमाडौंमा सुरु भएको सम्मेलनले विनोद कुँवरको नेतृत्वमा नयाँ कार्यसमिति चयन समेत गरेको थियो । सम्मेलनले संघको विधान र केही कार्यविधिलाई समेटेर तयार पारिएको संघको वर्तमान विधानमा अति आवश्यक भएका संशोधन गरी घोषणा पत्र जारी गरेको प्रवक्ता कृष्ण केसीले बताएका छन् ।
संघका पूर्वअध्यक्ष तथा संरक्षण शेष घलेको सक्रियतामा भएको यो सम्मेलनलाई एनआरएनएको अर्को पक्षधरले भने नमान्ने भन्दै छुट्टै सम्मेलन गर्दैछ ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.