June 28, 2022, Tuesday
1:37:26 pm

Trending
  • समाचार
  • भरतपुर महानगर बिकासका दृष्टीले उत्कृष्ट नगर : प्रचण्ड
गन्तव्य नेपाल


0 प्रतिक्रिया

भरतपुर महानगर बिकासका दृष्टीले उत्कृष्ट नगर : प्रचण्ड

३ महिना अगाडि

११ चैत, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरपालिकाले विकासका दृष्टिले सिंगो देशलाई नै सन्देश दिएको दावी गरेका छन् । शुक्रबार भरतपुर महानगरपालिकाको प्रकाशकीय भवनको उद्घाटन गर्दै प्रचण्डले विकासको गतिमा महानगर तीव्रगतिमा अगाडि बढिरहेको र यसलाई विदेशीहरुले पनि नियालि रहेको बताए । भरतपुर महानगरपालिकाको देशभरी नै एउटा पहिचान बनेको छ । देश र देशबाहिर पनि भरतपुरको विकास मोडेल निकै चर्चित रह्यो । हाम्रा छिमेकीदेखि धेरै टाढा–टाढासम्मका हाम्रा मित्रहरुले पनि भरतपुरलाई एउटा विशिष्ट महानगरका रुपमा हेरेका छन– उनले भने ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.